शान्तिपूर्ण समाधान खोज्न एनआरएनएको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले संवाद र सहकार्यका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष डा हेमराज शर्माले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाई नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् । विज्ञप्तिमा शान्ति, सुरक्षा र विश्वास पुनःस्थापित गर्न सरकार, राजनीतिक दल,…