रुस–युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर्न मानवअधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार विज्ञप्ति जारी गरेर आयोगले रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो ।  नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानवअधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुने भन्दै आयोगले रुस र युक्रेनबीच…