काठमाडौँ । एनआरएनए एनसिसि माल्टा निर्वाचन अगावै फुटको संघारमा पुगेको छ । निर्वाचन समिति बैठकमा एकपक्षिय रुपमा निर्वाचन संयोजक राजु अर्याल बाबुले निर्वाचन समित अध्यक्ष प्रत्यासी र अन्य उमेदवारहरुको माग बिपरित र जनमानसको भावना बिपरित मतदाताको स्वविवेक गर्न पाउने अधिकारलाई प्रभावमा पार्ने मतदाताको अधिकारलाई प्रभाबमा पार्ने सहज हुने तरिकाले निर्वाचन समितिको संयोजक अगाडि बढेको छ…