साहित्यकार खरेलकाे अमेरिकामा निधन

झापा । झापाका साहित्यकार विजय खरेलको अमेरिकामा निधन भएकाे छ । टेक्सासस्थित मेमोरियल हर्मन अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएको हाे । उनी एक महिनाअघि मात्रै पारिवारिक भेटघाटका लागि पत्नीसहित अमेरिका पुगेका थिए । उनका विजयका निबन्धहरू(निबन्धहरू)२०६४, क्षितिजवारि क्षितिजपारि (काव्य)२०६५, बाटुली (पत्र काव्य) २०६६, इन्द्रकिल पहाडसँग (कविता सङ्ग्रह) २०६८, छोपिएका ताराहरू (जीवनीहरू) २०६९ प्रकाशित छन्…