सिड्नी । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले एकता प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन । एनआरएए अस्ट्रेलियाको साधारण सभा तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेका शर्माले सबैको एउटै उद्देश्य भएको हुँदा मिलेर अगाडि बढनुपर्ने बताए । एनआरएनए अस्ट्रेलियाको कार्यक्रममा शर्माले एनआरएन अभियानमा पूर्व अध्यक्ष शेष घलेको…