बैंकक । १३ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय, विज्ञ तथा महिला सम्मेलन सम्पन्न भयो । सम्मेलन गत अगष्ट २६ देखि २८ सम्म थाईल्याण्डको राजधानी बैंककमा आयोजना भएको थियो । सम्मेलनमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवरको प्रमुख आतिथ्यता एवं सांसद डा. सूर्यप्रसाद पाठक, गण्डकी प्रदेशका पर्यटन…