समीरा भण्डारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधा हिस्सा यतिबेला नयाँ नेतृत्वका लागि निर्वाचनमा होमिएको छ । उम्मेदवारी मनोनय आज शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा राखिएको छ । जो आधा हिस्साभन्दा बढी ओगटेका ‘असन्तुष्ट’ भनिएकाहरुको माग सम्बोधन नभएको भन्दै नेतृत्व छनोटको प्रकृयाबाट अलग्गै बसेका छन् । यो निर्वाचन प्रकृया रोकिएन र असन्तुष्टहरु बाहिरै…