लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलन पर्यटन, ज्ञान, सीप र लगानीमा केन्द्रित रहने भएको छ । अगस्ट २६ देखि २८ सम्म बैंककको मिलिनियम हिल्टन होटलमा हुने सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक एनआरएनए थाइल्याण्डले जनाएको छ । मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’…