गौतम दाहाल विदेशमा बसेका नेपालीहरुको सबैभन्दा ठूलो संगठन गैर आवासीय नेपाली संघ (एनआरएन) हो। ७० लाखभन्दा बढी नेपालीहरुको प्रतिनिधिमूलक यो संस्थालाई नेपालले औपचारिक मान्यता मात्र दिएको छैन,नेपाल सरकारको कानुन मान्ने सीमामा पनि बाँधेको छ। रुसबाट सन् २००३ मा सुरु भएको एनआरएनको यो विश्वव्यापी संगठन यतिबेला फुटको संघारमा पुगेको छ। अब कुनै चमत्कार भएन भने आज…