एनआरएनए चुनावः डमी उम्मेदवार खडा गरेर अफवाह फैलाउने प्रयास, भ्रममा नपर्न आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचनलाई लिएर केही व्यक्तिहरुले भ्रम फैलाउने काम सुरु गरेको भन्दै महाधिवेशन तयारी समितिले कुनै पनि भ्रममा नपर्न र यही मार्च २२ देखि २५ सम्म अर्थात चैत ८ देखि ११ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुन आग्रह गरेको छ । संघमा विवाद भई महाधिवेशन हुन नसकेपछि…