काठमाडौं उपत्यकाका सबै क्षेत्रमा रास्वपाको जीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं उपत्यकामा क्लिनस्विप गरेको छ । काठमाडौंका १० सहित ललितपुरका ३ र भक्तपुरका २ गरी १५ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन् । पछिल्लो नतिजाअनुसार ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल ३९ हजार ४ सय ९१ मतसहित विजयी भए । काठमाडौं क्षेत्र…