काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामअनुसार नयाँ संसदमा उपस्थिति रहेका ६ दलका प्रतिनिधिलाई संसद सचिवालयले छलफलका लागि बोलाएको छ । सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार संसदीय दलहरुको कार्यालय व्यवस्थापन, ती कार्यालयमा कर्मचारी र सेवा–सुविधाका विषयमा छलफल गर्न उनीहरुलाई बोलाइएको हो । बैठक दिउँसो २ बजे शुरु हुँदैछ । त्यससँगै प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको…