आदिवासी जनजाति महासंघको अध्यक्षका ४ जनाको दावी

काठमाडौं । आगामी चैत्र ५ र ६ गते काठमाडौमा हुने नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनमा चार जनाले महासंघको अध्यक्षमा दावी गरेका छन् । अध्यक्षमा दावी गर्नेमा बागमती प्रदेशका पूर्व मन्त्री निमा लामा ह्योल्मो पनि रहेका छन् । ह्योल्मो संगै छन्त्याल संघका पूर्व अध्यक्ष मनमोहन छन्त्याल, किरात राई योक्खाका अध्यक्ष जीवन हाताचो राईसमेत अध्यक्षको…