काठमाडौं । निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ । आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम आयोगको प्रांङगण कान्तिपथमा हुनेछ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो । समानुपातिकतर्फ ११० जना निर्वाचित…