काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले आगामी शुक्रबार विश्वासको मत लिने तयारी गरेसंगै संसदका दुई ठूला दल कांग्रेस र एमालेले सरकार निर्माणको तयारी गरेका छन् । अहिले सरकारमा रहेका र सरकार बाहिर भएका समेत दलहरुलाइ मिलाएर दुइ तिहाइ बहुमत पुग्ने गरी सरकार निर्माणको तयारी भइरहेको नेताहरुको भनाइ छ । अहिलेको संविधानले अस्थिर संसद् र सरकार…