काठमाडौं । पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । शनिबार राति यादवलाई महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेकाे हाे । पक्राउ गरेपछि उनलाई आइतबार जिल्ला अदालत महोत्तरीमा उपस्थित गराइएकाे छ । यादवलाई सशस्त्र प्रहरी बलका असई थमन विककाे हत्याकाे आरोपमा मंसिर २८ गते, महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएकाे थियाे । यादव लामो…