काठमाडौँ । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले लगातार मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार साम्पाङले ५ हजार बढीको मतान्तर बनाएका छन्। उनले १४ हजार ३५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङले ८ हजार ८९० मत पाएका छन्। सुरुवाती मतगणनामा पछि परेका साम्पाङले पुनरागमन गर्दै लगातार अग्रता लिएका…