कांग्रेसभित्र फोहोर गर्नेलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको बताए । उनले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिस धेरै रहेको भन्दै थोरै फोहोर गर्ने…