काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण बुधबारकाे प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएपनि सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि पेलेर संसद् चलाउन थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए । सांसदहरूले आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै विरोध…