इलाम–२ : झिनो मतले कांग्रेस उम्मेदवार खड्काकाे अग्रता

इलाम । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ । अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन् । एमाले उम्मेदवार सुहाङ नेम्वाङले एक हजार छ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।…