काँग्रेस र माओवादीका मात्रै मन्त्री थपिने

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सत्ता गठबन्धनले थालेको छ । मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ दलहरुबीच नै विवाद भएपछि तत्काललाई कांग्रेस र माओवादीबाट मात्र मन्त्री थपिने भएको छ । नेकपा समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन सकेका छैनन् । सर्वोच्चमा मुद्दा चलिरहेकाले नेकपा समाजवादीले तत्काल मन्त्रीको नाम उपलब्ध गराउन नसकेको हो भने दल विभाजनसम्बन्धी…