मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : ओली

अछाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताएका छन् । महाकाली—मेची यात्राका क्रममा आज आइतवार अछामको विनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताए । उनले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साही गरेको जिकिर गरे । उनले अहिलेको…