कांग्रेस प्रथम लुम्बिनी प्रदेश सम्मेलन आजबाट

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनको तयारी पूरा भएको छ । बुटवल रामनगरमा रहेको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आजदेखि नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलन हुँदैछ । प्रदेश सम्मेलनमा पार्टीको काम कारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा व्यापक छलफल गरिने छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रथम प्रदेश सम्मेलनलाइ पार्टी सभापति तथा…