काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच फोन वार्ता भएको छ । मध्य पहाडी लोकमार्ग पदयात्राको क्रममा विहिबार साँझ देउवाको गृहजिल्ला डडेलधुराको गन्याधुरा नजिक पुगेर ओलीले देउवासँग मोबाइलफोनबाट कुराकानी गरेका हुन् । सभापति देउवाको घर गन्याधुरा गाउँपालिकामै पर्छ । करिब ४० सेकेण्ड कुराकानी भएको भिडियो ओलीले सामाजिक सञ्जाल…