काठमाडौँ । सत्ता गठबन्धनलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा दुई धार देखिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रहेका उनका श्रीमान् रेशम चौधरी बीचको विवाद अहिले उत्कर्षमा छ । श्रीमान्-श्रीमतीको विवादले पार्टी नै अनिर्णयको बन्दी बनेको छ । पार्टी दुई वर्षमै विवादले विभाजनको दिशातर्फ जाला भन्ने नेता तथा कार्यकर्तामा छ । विवाद…