स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली आज नेपाल फर्किने

काठमाडौँ । जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज बिहान स्वदेश फर्किदैछ । १ सय ४८औँ आईपीयूको महासभामा सहभागी हुन त्यहाँ गएको टोली आज बिहान ९ बजे काठमाडौं आइपुग्ने सभामुख घिमिरेको सचिवालयले जनाएको छ। टोलीले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गरी आईपीयूमा भएको कार्यक्रमबारे जानकारी गराउने सभामुख घिमिरेका…