काठमाडौं । नेकपा (एमाले)को वाग्मती अध्यक्षका लागि चारजनाको उमेदवारी परेको छ ।अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उमेदवारी परेको हो । ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् । त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा…