प्रधानमन्त्री दाहाल आज ल्हासामै बस्ने

छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्रिया कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार…