प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबीच ‘वान टु वान’ भेटवार्तामा के कुरा भयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबीच वान टु वान’ भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा प्रधानमन्त्री दाहालले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबीच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन…