कांग्रेस संसदीय दलको बैठक संसद् भवनमा जारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक संघीय संसद् भवनको ल्होत्से हलमा अहिले बसिरहेको छ । बैठकमा कांग्रेसका पदाधिकारीहरू उपस्थित भएका छन् । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका…