प्रभु साहको पार्टीले आज मधेस बन्द गराउँदै

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेस बन्द गर्दैछ । सो बन्दको अघिल्लो पूर्व सन्ध्यामा हिजो मधे प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेको थियो ।आज ने भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन गरेका हुन्।  आमजनता पार्टी निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष…