माओवादीको विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको विधान अधिवेशनका लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको छ । शुक्रबार र शनिबार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको अधिवेशनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो ।बैठकमा नेताहरुबीच…