कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ

काठमाडौं । कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजवाट सर्वोच्च अदालतमा पुर्ण इजालासमा सुनवाई हुदैँछ । हिजाे समय अभावका कारण 'हेर्दा हेर्दै' मा राखिएपछि मङ्गलवारबाट सुनुवाइ हुने भएको हाे । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजवाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो ।  गत आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल…