मध्यपूर्वको द्वन्द्व अन्त्यका लागि युद्धविराम र कूटनीतिक पहल गर्न चीनको आह्वान

काठमाडौं । चीनले मध्यपूर्वमा भड्किरहेको द्वन्द्व अन्त्यका लागि युद्धविराम तथा कूटनीतिक पहल गर्न आह्वान गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले आज पत्रकार सम्मेलन गरेर द्वन्द्व अन्त्यका लागि सबैभन्दा पहिले सैन्य कारबाहीको तत्काल अन्त्य र द्वन्द्वको फैलावट रोक्नुपर्ने बतए । वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न उनको आग्रह छ । इजरायल र अमेरिकाले इरानमाथि आक्रमण…