काठमाडौं । कोशी प्रदेशमा नेकपा एमालेकी रूक्मिणी कोइराला विजयी भएकी छन् । उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन् । उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन् । कार्की माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार भएकी थिइन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका सांसदले 'फ्लोर क्रस' गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन् ।…