दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । सिहंदरवारमा बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,…