भोलि कोशी प्रदेशसभामा एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरु अनुपस्थित हुने

विराटनगर । गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले भोलि विश्वासको मत लिन कोशी प्रदेशसभाको बैठक आव्हान भएको छ । संसदीय अङ्क गणित र गठबन्धन संस्कार सङ्कटमा रहेको प्रदेशसभामा अर्को खेल शुरु भएको छ । यसअघि मुख्यमन्त्री बन्नका लागि नेपाली कांग्रेसका थापाले सभामुखको समेत हस्ताक्षर प्रयोग गरेको र अर्को पटक मुख्यमन्त्री बन्न सभामुखलाई…