राष्ट्रिय सभा सदस्य निर्वाचनमा आज रातिदेखि मौन अवधि

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । आज मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन…