सभामुखलाई प्रधानमन्त्रीको जवाफ– ‘म सदन खुलाउन भूमिका खेल्छु’

काठमाडौं । प्रधानमन्त्री सभामुख छलफल सकिएको छ। संसदको जारी अबरोध खुलाउनका लागि सभामुख देबराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भएको भेटवार्ता सकिएको हो । ‘सदन नचल्नु राम्रो भएन । माननीयहरुले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ । दलिय सहमति बिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन…