‘सिट्ठी फुक्नासाथ आन्दोलनका लागि तयार रहनू’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार फाल्न जरूरी भइसकेकाले आन्दोलनका लागि तयार रहन पार्टीका नेता तथा कार्यकता लाई निर्देशन गरेका छन् । ‘के मनमा राख्नूस् भने, तिमी छौ र पो म बाँचेको छु भन्ने एउटा गीत छ नि, देश छ र पो हामी छौं त नेपाल छ र पो…