काठमाडौं । प्रतिपक्षी दलले राजीनामा मागिरहेकै बेला गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती कमिसन र स्टन्टबाजीमा लिप्त रहेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठककमा बोल्दै उनले मन्त्री किराती नयाँ विमान किन्ने भन्दै १८ करोड कमिसनको खेलमा लागेको आरोप लगाए । उनले भने, ‘अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्याउने हो ?…