काठमाडौं । प्रतिनिधि सभाको बैठक अबरुद्ध भएको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदको आरोपप्रत्यारोपकाे क्रममा विपक्षी दलले उठेर बैठकमा अवरोध गरेका हुन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजन केसीले विधेयक पास गर्ने क्रममा प्रतिपक्षी दलका सांसदले असहयोग गरेको आरोप लगाएपछि सुरु भएको सत्तापक्ष र…