विराटनगर । नेता कोइरालाले कोशी प्रदेशमा सभामुखको भूमिका पनि संविधान विपरीत भएको बताए । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले सभामुख तटस्थ बस्न नसक्दा लोकतन्त्र र संविधान विपरीत काम भएको बताए । ‘सभामुखले तटस्थ रहेर जिम्मेवारीवहन गर्न सक्नुभएन,’ उनले भने, ‘लोकतान्त्रिक परिपाटी र संसदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा भोलिका दिनमा अफ्ठ्यारो परिस्थिति…