कांग्रेस महाधिवेशन : आचारसंहिता जारी, मतदान तालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ । महाधिवेशन आयोजनास्थल काठमाडौंको भृकुटीमण्डप र कांग्रेस केन्द्रीय कार्यालयको ५ सय मिटर आसपासमा प्रचार सामग्री राख्न निर्वाचन समितिले रोक लगाएको छ । समितिले आचारसंहिता उल्लघंन गर्ने उम्मेदवारको प्रचार सामग्री हटाउने समेत जनाएको छ । त्यस्तै मतदानस्थलभित्र मोबाइल लिएर जान समेत निषेध गरिएको छ । भने…