बजेटमा एकरुपता देखिएन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले ल्याएको बजेटमा एकरुपता नदेखिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले निश्चित योजना समयमा नै सम्पन्न गर्ने गरी र पुराना योजना सबै सक्ने गरी बजेट आउनुपर्ने भए पनि त्योअनुसार बजेटमा एकरुपता नदेखिएको बताएका हुन् । उनले सरकारले यो वर्ष पनि कनिका छरेजस्तै…