काठमाडौँ । राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । बुधबार अपराह्न ३ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिएका छन् । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका नेताहरु सहभागी छन् । राष्ट्रिय सभा चुनावमा सिट बाँडफाँट, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनेजस्ता विषयमा दलहरू छलफलमा…