दुर्गा प्रसाई समर्थक आन्दोलनकारी धमाधम पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाइको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् । आज ११ बजे देखी तीनकुने, काठमाडौंमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरुलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पु-याउने उदेश्यले आन्दोलन गर्न लागेको सुचनाका आधारमा आज बिहानसम्म ५ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंको…