काठमाडौँ । शेरबहादुर देउवा पक्षीय कांग्रेसले बृहत प्रदेश भेला लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लमहीमा सुरु गरेको छ । भेला पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा स्थानीय तहमा समन्वय विस्तार गर्ने उद्देश्यसहित आयोजना गरिएको जनाइएको छ । १४ औं महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको अध्यक्षता तथा उतिवेलाका सहमहामन्त्री किशोर सिंह राठोरको प्रमुख आतिथ्यतामा भेलाको उद्घाटन…