काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री शाहले प्रदेशअनुसार प्रत्यक्ष निर्वाचित सांसदहरूसँग भेट्दै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा मधेशबाट निर्वाचित मातृका यादवबाहेक सबै सांसद उपस्थित थिए । ३० जना सांसद उपस्थित भएकोमा एक जना कांग्रेसबाट र अरू सबै राष्ट्रिय स्वतन्त्र पार्टी…