काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै वंश नाश गर्नेहरू अहिले लोकतन्त्रवादीहरूसँग संस्कारको कुरा गर्न थालेको बताएका छन् । गणतन्त्र र संघीयतालाई विरोध गरेर एकथरी मान्छेहरूले सामन्ती राजाको स्तुतीगान गरिरहेको उनले आरोप लगाए । तनहुँको आँबुखैरेनी अस्पतालको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राजाको स्तुतीगान गर्नेहरूले नै अहिले गणतन्त्रविरोध कार्य गरिरहेको बताए । 'एकथरी मान्छेहरू…